२०८३ श्रावण ११
नेपाली समय

समाज

कालिका स्वाबलम्बन सामाजिक केन्द्र /सुआहारा दोश्रो कार्यक्रम मोडुला तालिम सम्पन्न

२०७९ पुष १२, मंगलवार १९:४०

 

कपिलवस्तु/कृष्णानगर

कालिका स्वाबलम्बन सामाजिक केन्द्र /सुआहारा दोश्रो कार्यक्रम (Cost extension program) अन्तर्गत

#एकीकृत_पोषण प्रबर्द्धन कार्यका लागि नया सहयोगी सहजकर्ताको पहिलो २ दिने मोडुलर तालिम महाराजगंज न.पा. बडा न.७ अन्तर्गत कुशहवा स्वास्थ्य चौकीमा आज सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य तथा पोषण सम्बन्धी १० व्यवहार, नेपाल सरकारले प्रदान गर्ने बालपोषण भत्तालाई प्रबर्द्धन गर्नुका साथै कुपोषित बालबालिका पहिचानका (MUAC screening )का लागि पोषण लेखाजोखाका बिषय बस्तुलाई प्राथमिकतामा राखी कार्यक्रम गर्नु पर्ने बिषयमा बढी जोड दिएको छ ।

कार्यक्रम मा २० जना १००० दिने आमाको सहभागिता थियो सो कार्यक्रम मा प्रशिक्षण सुआहारा वरिष्ठ प्रदेश संयोजक भरत शर्मा कार्यक्रम संयोजक कमला सापकोटा महाराजगंज नगरपालिका का स्वास्थ्य संयोजक राधेश्याम जयसवाल पालिका पोषण सहजकर्ता पृथीपाल तेली, सेराज अहमद खां प्रशिक्षण गर्नु भएको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125