२०८३ श्रावण ११
नेपाली समय

समाज

जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

२०७८ आश्विन ३०, शनिबार २१:०५

 

 

कपिलवस्तु

 

 

जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समितिले बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ l

 

हिन्दू हरूको मुख्य चाडपर्व बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

 

हिन्दू हरूको प्रमुख चाड बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको दाजुभाइ, दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ l जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान ले भनेकि चाड पर्व हामी सबै एक आपसमा मिलेर मनाउदै समाजलाई विकासको बाटो तर्फ लैजानु पर्ने हुन्छl जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले नेपाल बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक, रहे पनि यहाँ सम्पूर्ण नेपाली मिलेर बसेको कार्य आफैमा नेपाली एकता को संदेश दिएको बताए l

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125