Advertisement 1
जेठ २१
कपिलबस्तु ्
Advertisement 2
दोस्रो यशोधरा गाँउपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगितमा अन्तर्गत तेस्रो खेलमा यशोधरा गाँउपालिका वडा १ ले यशोधरा गाँउपालिका वडा ७ लाई ११ रनले हराएको छ ।
यशोधरा गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगितामा तेस्रो खेल टस जितेर यशोधरा गाँउपालिका वडा ७ ले पहिले बालिङ खर्नै निर्णय लिएको थियो , वडा १ ले २० ओभरमा १८५ रन बनाउन सफल भएको थियो वडा १ सबैभन्दा बढी रन उमेश यादवले २५ बलमा ७ चौक र ३ छक्काको मदतले ५० रन बनाउन सफल भएको थियो ,
Advertisement 3
दोस्रो ईनिङमा वडा ७ दिनेश चौधरीको अक्रमण बैडिङ २८ बलमा ८ चौक ५ छक्काको मदतले ७० बनाएर पनि आफनो टिमलाई ले १७४ रन मात्र बनाउन सफल भएको थिए ।
यशोधरा गाँउपालिका वडा १ का अध्यक्ष कब्दुल कयुम मुस्लमानले मैन अफ द मायच उमेश यादवले दिएको थिए ।



प्रतिक्रिया दिनुहोस्