२०८३ बैशाख ३
नेपाली समय

प्रत्येक योजनाको अनुगमन गर्छौ – अध्यक्ष खान ।।

२०७९ पुष १८, सोमबार १०:१९

 

Advertisement 1

 

कपिलवस्तुको मायादेवी गाउँपालिकामा तिब्रगतिमा बिकासका कामहरु अगाडि बढेको छ । कृषि सडक ,शिक्षा स्वास्थ भवन निर्माणक कामहरु तिब्र गतिमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले बताउनु भयो । हरेक दिन योजनाको फिल्डमा गाएर अनुगमन गरेर कामलाई प्रभाकारी बनाउन लागी परेको अध्यक्ष खान बताउनु भयो । आज गाउँपालिका भवन निर्माणको अनुगमन गर्दै अध्यक्ष खानले ३ महिना भित्र काम सम्पन्न गरि सक्नु पर्ने निर्माण समितिलाई निर्देशन दिनु भएको हो ।

धेरै पढिएको

सम्बन्धित समाचार