२०८३ श्रावण १२
नेपाली समय

विशेष

मर्चवार क्षेत्र नं ४ मा मनोनयन प्रक्रिया शान्तिपूर्ण, जिल्ला प्रमुख द्वारा निर्वाचन कार्यालय अनुगमन

२०८२ माघ ६, मंगलवार १५:३७

धनन्जय उपाध्याय/मर्चवार

आगामी निर्वाचनलाई लक्षित गर्दै मर्चवार क्षेत्र नं ४ अन्तर्गत सञ्चालनमा रहेको मनोनयन प्रक्रियाको जिल्ला रूपन्देही प्रमुख माधवप्रसाद पोखरेलले स्थलगत अनुगमन गर्नुभएको छ। मर्चवार क्षेत्र नं ४ को निर्वाचन कार्यालय कोटाहीमाई गाउँपालिका वडा नं ५ मझगावाँस्थित बहुउद्देशीय सभा हलमा जिल्ला रूपन्देही प्रमुख माधवप्रसाद पोखरेलले आज अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा उहाँले मनोनयन दर्ता कार्य, कार्यालयको व्यवस्थापन, सुरक्षाको अवस्था तथा समग्र तयारीबारे जानकारी लिनुभएको थि

यो।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125