२०८३ बैशाख ४
नेपाली समय

विशेष

कपिलवस्तु नगरपालिकाले जाडाे बिदा ५ दिन थप 

२०८० माघ ६, शनिबार २१:२०

 

माघ ६

कपिलवस्तु

जाडो बढ्दै गएपछि कपिलवस्तु नगरपालिका विद्यालयहरूमा ५ दिन जाडो बिदा दिएको छ । नगरपालिकाले माघ ५ देखि ९ गतेसम्म ५ दिन जाडो बिदा दिएको हो ।

 

नगरपालिकाका शिक्षा प्रमुख हरि प्रशाद ज्ञवालीले एक सूचना जारी गरी नगरपालिकाभित्रका सबै विद्यालयमा माघ ५ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।

नगरपालिकाको बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण कपिलवस्तु जनजीवन प्रभावित भएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार