कपिलवस्तु/
यूवा नेता फैजल खानद्वारा नयाँ बर्ष तथा रक्षाबंधनको सबैमा शुभकामना व्यक्त तथा स्वास्थ्य मापदण्डको पालन गर्ना आग्रह गर्नुभएको छ।
इस्लामिक नया बर्ष अरबी क्यालेन्डर अनुसार १४४३ हिजरी,हिन्दुहरुको महानपर्व रक्षाबन्धन,बड़ा दशै तथा जन्म अष्टमी को अवसरमा यूवा नेता फैजल खानले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालन का साथ आआफ्नो चडापर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनाको लागि आग्रह गरेका छन।


प्रतिक्रिया दिनुहोस्