२०८३ श्रावण ११
नेपाली समय

समाज

फिजिसियन डा।पारश श्रेष्ठ सम्मानित

२०८० पुष २९, आईतवार ०४:३४

 

नेपालगन्ज, २६ पौष – लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् ।

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेले बिहीबार नेपालगन्जमा श्रेष्ठलाई सम्मान गरेको हो ।

 

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका (जिल्ला अध्यक्ष) दिनेश ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

डा.पारश श्रेष्ठले लामो समय भेरी अस्पतालको डायलाइसिस विभागको प्रमुखका रुपमा कार्यानुभव सम्हालिसकेका छन् । लाइफलाइन हस्पिटलमा डा. श्रेष्ठबाटै मिर्गौलाका बिरामीहरुको उपचार र परामर्श हुने गरेको छ । मधेश मानव अधिकार गृह(माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले बताउनु भयो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125