२०८३ श्रावण १२
नेपाली समय

विशेष

युवाको भरोसा : आशिष शर्मा

२०८२ माघ २७, मंगलवार ०१:०५

आजको बदलिँदो राजनीतिक परिवेशमा आशिष शर्मा जस्ता युवा नेताहरू जनताको वास्तविक भरोसाको केन्द्र बन्दै गएका छन्। स्पष्ट सोच, जमिनसँगको गहिरो सम्बन्ध र युवाहरूप्रतिको प्रतिबद्धताले उनलाई अरूभन्दा फरक बनाएको छ। उनी भाषणमा होइन, कर्ममा विश्वास गर्ने नेताका रूपमा चिनिन थालेका छन्।

युवा समर्थक रोहित करण बरुणका अनुसार, “आशिष शर्मा आजको आवश्यकता हुन्। उहाँ जस्तो इमानदार, ऊर्जाशील र व्यवहारिक सोच भएको नेता अहिलेको राजनीतिमा दुर्लभ छ। उहाँ नै सही अर्थमा Best Youth Leader हुनुहुन्छ।”

आशिष शर्माको नेतृत्वको मूल आधार समाजको हरेक वर्गलाई समान अवसर, समान अधिकार र समावेशी विकास हो। उनी युवाको आवाजलाई केवल सुन्दैनन्, त्यसलाई नीतिमा रूपान्तरण गर्न अग्रसर छन्।

आजका सचेत युवाहरू जमिनसँग जोडिएको, काम गरेर देखाउने र भविष्यको स्पष्ट दृष्टि भएको नेताको खोजीमा छन् आशीष शर्मा त्यो चाहनाको मूर्त रूप बनेका छन्।

यस्तो युवा नेतृत्वले मात्र देशलाई उज्यालो दिशातर्फ लैजान सक्छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125