२०८३ बैशाख २
नेपाली समय

जनताकै बीचबाट संसदसम्म : विक्रम सिंह थापाको चुनावी यात्रामा भरोसाको बढ्दो घण्टी”

२०८२ माघ २६, आईतवार ०६:१२

विक्रम सिंह थापा—नाम मात्र होइन, कपिलवस्तु क्षेत्र नं. २ का मतदातामाझ भरोसाको प्रतीक बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थापा परम्परागत भाषणमुखी राजनीति तोड्दै जनताको बीचमै बसेर राजनीति गरिरहेका छन्।

Advertisement 1

उनको आत्मीय व्यवहार, नम्र अभिवादन र जनताको आँखामा झल्किएको अपनत्वले चुनावी माहोल फरक दिशामा मोडिएको संकेत गर्छ। “समुन्नत राष्ट्र निर्माणको यही हो स्रोत” भन्ने विश्वासका साथ थापा अनुभव र इमानदारीलाई आफ्नो मुख्य हतियार बनाइरहेका छन्।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका थापालाई स्थानीय स्तरमा आशाको विकल्पका रूपमा हेरिन थालेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार