२०८३ बैशाख २
नेपाली समय

समाज

वदारी गाँउमा बाढी आएपछि अधिकाशं घरमा २ फिट देखि ४ फिट सम्म बाढीको पानी

२०७८ भाद्र ११, शुक्रबार १४:४७

सयौ घर डुबनामा
भदौ ११
कपिलबस्तु, गुलाम अली
बिहीबार राती देखि पानी परेको भारी बर्षको कारणले गर्दा कपिलबस्तुको बाणांगगा नगरपालिका ११ वदारीमा सयौ घर ढुवनामा परेको छ । बणंगगा नादीमा पानीको ओभर फलो हुँदा वदारी बजारनै ढुबनामा परेको छ ।
बाढी पसेर अधिकाशं स्थाल जलमग्र भएको बजारमा सयौ घर डुबनामा परेको छ । ढुबनाका कारण १०० घरमा डुबनामा परेको घरमा पानी पान िभएको छ ।
राती २ बजेदखि वदारी गाँउमा बाढी आएपछि घरपरिवारनै बिस्थापित हुने अवस्था आएको छ , चिया बिस्कुट खाएर आफनो जिवन यापन गदै आएको वदारीका स्थानीयबासी काला रेग्मीले बताईन
वदारी गाँउमा बाढी आएपछि अधिकाशं घरमा २ फिट देखि ४ फिट सम्म बाढीको पानी पसेर ढुबानमा परेको स्थानीयबासी रेग्मीले बताईन । सयौ घरमा पाढी पसेर खाधान्न ,लत्ताकपडा , फर्निचर समान लगायत छाति भएको छ उनले बताईन्
६० बर्षमा पहिलो चोटि वदारीमा गाँउमा यस्तो बढी देखाएको एक बुद्धले बताए । । गाँउमा जलमग्र भएको छ टि भी , फ्रिच , राईस कुकरहरु पानीमा डुबाएको बुद्धले बताए
तौलिहवा देखि जितपूरु सडक खण्ड अन्तर्गत वदारीको बाटो पानी पानी भएको । सयौ घरमा पाढी पसेर खाधान्न ,लत्ताकपडा , फर्निचर समान लगायत छाति भएको स्थानीबासीले बताए ।

धेरै पढिएको

सम्बन्धित समाचार