२०८३ श्रावण १५
नेपाली समय

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

२०७८ चैत्र २०, आईतवार १६:१५

 

Advertisement 1

 

कृष्णनगर, चैत्र २०

Advertisement 2

 

 

Advertisement 3

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर

१३ सदसिय टोल कमिटी गठन गरिएको छ l

 

अध्यक्षमा तिर्बेनी चमार, उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव, सह सचिवमा तुलसी राम यादव,

कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी , रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा

गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125