२०८३ श्रावण १५
नेपाली समय

अखिलेश्वर पाण्डेय लाई प्रदेश सांसदमा उठाउने राप्रपा को निर्णय

२०७८ चैत्र १२, शनिबार १३:१९

 

Advertisement 1

 

कृष्णनगर, कपिलवस्तु चैत्र १२

Advertisement 2

 

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनीया बस्ने डा. अखिलेश्वर पाण्डेय लाई कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्य (विधायक) मा टिकट दिने राष्ट्रीय प्रजातंत्र पार्टी ले निर्णय गरेको छ l

Advertisement 3

हिजो बसेको बैठकले पाण्डेय लाई प्रदेश सांसदमा उठाउने निर्णय राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, केन्द्रीय सदस्य पुष्पा रजौरिया, राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, कपिलवस्तु उपाध्यक्ष इदरीस मुसलमान, सचिव प्रेम शंकर शुक्ला, केशव कुर्मी लगायत अन्यको हस्ताक्षरित निर्णय गरि पाण्डेय लाई टिकट दिने लगभग पक्का भएको छ l

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125