Advertisement 1
कपिलवस्तु । एमाले कपिलवस्तुले जिल्लाका ७ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार कृष्णनगर नगरपालिकाको मेयरमा कुनाल प्रताप शाह, बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु, बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ ।
Advertisement 2
यसैगरी विजयनगरमा अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुले उम्मेदवारी पाउनु भएको छ । अन्यपालिकाको हकमा कतिपयमा नटुंगिएको र कतिपयमा मेयर टुंगिएपनि उपममेयर टुंगाउन वाँकी रहेको भन्दै विवरण सार्वजनिक गरिएको छैन । यी पालिका मध्ये ३ वटा एमालेले जितेका पालिका हुन् ।



प्रतिक्रिया दिनुहोस्