२०८३ बैशाख ५
नेपाली समय

राजनीति

नसरूल्लाह खा द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

२०७९ बैशाख १९, सोमबार १८:२७

 

 

कृष्णनगर, कपिलवस्तु बैशाख १९

 

रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने व्यवसायी तथा समाजसेवी नसरूल्लाह खा ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । खाले ईद पर्वको अवसरमा सबैमा मानवता को विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l

धेरै पढिएको

सम्बन्धित समाचार