कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बस्ने लवकुश तिवारीलाई जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन l
नेपाली कांग्रेसका कृष्णनगर नगरपालिका वड़ा न ८ का कार्य समिति सदस्य लवकुश तिवारीले पार्टी
परित्याग गरेर
जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् l
कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् l यस पार्टी ले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ l
जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ l


प्रतिक्रिया दिनुहोस्