रुपन्देही/धन्नजय उपाध्याय
फिलिपिन्समा मन्त्रीस्तरीय कार्यक्रममा नेपाल द्वारा जगन्नाथ कुर्मी ले प्रतिनिधित्व गरेका छन् । मिति २०८१/०६/२७ गते देखि २०८१/०७/०३ गते सम्मा बिदेशी देश मा चलेको एक कार्यक्रम मा कुर्मी को प्रतिनिधित्व राम्रो रह्यो ।बिपद जोखिम न्यूनीकरण एशिया प्रशान्त द्वारा फिलिपिन्समा आयोजित मन्त्री सम्मेलन कार्यक्रम को नेपाल द्वारा समुदाय वाट रुपन्देही को सम्मरीमाँई गाउँपालिका वडा नं ७ बेतकुईया को जगन्नाथ प्रसाद कुर्मी ले नेतृत्व गरेका थिए । देश बिदेशमा मा आफ्नो असल छबि बोएका कुर्मी अहिले बिदेशी मुलुक मा पनि आफ्नो देशको झन्डा फहराई आएका छन् । आफ्नो क्षेत्र मा असल नागरिकको बिउ छारेका कुर्मी समाज सेवा मा पनि निकै नै सक्रिय हने ब्यक्ति हुन् । यसै गरि अहिले उहाँ बिदेशी देशमा पनि आफ्नो पाइला पखारीरहेको छन् ।
Skip This


प्रतिक्रिया दिनुहोस्