२०८३ श्रावण १३
नेपाली समय

समाज

श्रीलंकाका पुर्व राष्ट्रपति गोटावाया राजापाकाच्छे तिलाेराकाेटमा 

२०८१ आश्विन १७, बिहीबार २२:०३

 

 

आसाेज १२

कपिलवस्तु

श्रीलंकाका पुर्व राष्ट्रपति गोटावाया राजापाकाच्छे र नेपालका लागि  श्रीलंकाका राजदूत सुदर्शन पाथिरना आज राजा शुद्धाैधन दारबार तिलाेराकाेट , कुदान र निग्लिहवा भ्रमण गरेको थिए ।

भ्रमणमा श्रीलंकाका पुर्व राष्ट्रपति गोटावायालाई तिलाेराकाेटकाे विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्त्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ , तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षबिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको जानकारी लुम्बिनी बिकास काेषका सुचना अधिकारी हरि राइले दिनु भएकाे थियाे

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न

पुरातत्व विद हिमाल उप्रेतीले बताउनु थियाे श्रीलंका पुर्व राष्टपति ४ बजे कपिलवस्तुबाट लुम्बिनी हिडेकाे काेषका सुचना अधिकारीले जानकारी दिनु भएकाे थियाे ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125