२०८३ बैशाख ४
नेपाली समय

विशेष

मायादेवी गाउँपालिका वडा नं ८क. अध्यक्ष मुस्ताक अहमद मुसलमान द्वारा ईद उल अजह (बकर ईद)को शुभकामना व्यक्त 

२०७९ असार २५, शनिबार २२:५९

मायादेवी पकड़ी , अषाढ २५

 

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । मायादेवी गाउँपालिका वडा नं ८ क अध्यक्ष हाजी मुस्ताक अहमद  मुसलमानले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।  एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर

पर्व मनाउन समेत अध्यक्ष मुसलमानले अनुरोध गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार