२०८३ श्रावण १४
नेपाली समय

राजनीति

अखिल जिताउन प्रतिबद्ध छौं: दीपक द्विवेदी

२०७९ फाल्गुन ८, सोमबार २०:४९

आसन्न चैत ५ गते स्व वी यु निर्वाचन मा कपिलवस्तु बहुमुखि क्याम्पस काे चर्चा मा आएका दीपक द्विवेदी ले भन्नुहुन्छ

हाम्रो गौरवशाली सँगठन अनेरास्ववियू ले हाल कूनै पनि उम्मेद्वार काे टुंगो लगाएको छैन र आधिकारिक सुचना न आउँदा सम्म, काे उम्मेद्वार हुन्छ भनेर भन्न सकिन्न।

उम्मेद्वार जो आए पनि मेरो प्रतिबद्धता अनेरास्ववियु काे सबै पदाधिकारि हरुलाइ जिताउने हो। र हामी पूरै कस्सेर जिताएर छोड्छौ।

वहां फेरि भन्नुहुन्छ

 

  • हामी कपिलवस्तु जिल्ला भरिका सबै क्यामपस मा जित्छौ र इतिहास बनाउँछौ।
धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125