२०८३ श्रावण १४
नेपाली समय

राजनीति

कपिलबस्तु बहुमुखी क्याम्पस मा दीपक द्विवेदी काे उम्मेदवारी

२०७९ फाल्गुन ६, शनिबार २१:१८

 

Deepak

त्रिभुवन विश्व विद्यालय का सम्पुर्ण आंगिक तथा सबन्धन प्राप्त क्याम्पसहरुमा आउँदो फागुन ५ गते स्व वी यु निर्वाचन हुन गई रहेको हुँदा कपिलवस्तुमा पनि माहौल तात्तिँदै छ। कपिलबस्तु जिल्लाकै धरोहर काे रूपमा भएको कपिलवस्तु बहुमुखि क्याम्पस मा पनि स्व वी यु चुनाव निकै रोचक हुने देखिदै छ

१५ वर्ष काे उमेर देखि नै विद्यार्थी राजनिति मा लागेका र विगत ६ बर्ष देखि सक्रिय भई विद्यार्थी सँगठन हरुमा आबद्ध भई विद्यार्थी राजनिति मा लागेका महाराजगन्ज वस्ने दीपक द्विवेदी ले पनि कपिलबस्तु बहुमुखी क्याम्पस मा स्व वी यु चुनाव लड्ने तयारी बनाएका छन्

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125