२०८३ श्रावण १६
नेपाली समय

राजनीति

कृष्णनगर वडा नं ९ देखि वडा सदस्यमा निर्भय सिंह आउने चुनावमा उमेदवारी दिने

२०७८ माघ ९, आईतवार २०:३०

कपिलवस्तु, माघ ८

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका निर्भय सिंहले आउने स्थानीय चुनावमा वडा नं ९ बाट वडा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् l सिंह लामो समय देखि वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125