Dhurbasatyakhabar.com kaplivastu
पुस,२४
गुलाम अली , कपिलबस्तु
कपिलबस्तु जिल्लाको तौलिहवा स्थित कपिलबस्तु बचत तथा क्रण सहरकारी संस्थाको बजतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय घेराऊ गरी अन्दोलन गरेको थिए ।
कपिलबस्तु बचत तथा क्रृण सहकारी संस्थाको बचतकर्ताहरुको रकम हिनामिना भएपछि २ बर्षदेखि अदालतमा मुद्धा चलेको छ , कुनै निर्णय नअएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेको बचतकर्ता दुगेश पान्डयेले जनाएको थिए
करीब ४ सय २० बचतकर्ताहरु पैसा सहकारी फसेको छ , अदालतबाट २ बषेदेखि कुनै फैसला नभएपछि बचतकर्ताहरु जिल्ला प्रशासनमा घेराऊ गरी आफनो पैसा माग गरेको थिए ।
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको १२ करोड हिनामिना गरेको आरोपमा ५३ जना विरुद्ध जिल्ला अदालतमा मुद्ध दयार भएको थियो ।
११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैया ठगी भएको भन्दै रकम अपचलन गरि ठगी गरेको तथा संगठित अपराध मुद्दा दायर गरेको हो । ठगी गरेको अरोपमा ४ जनालाई अदालत पेश गरेकोछ । महिताका राजेशकुमार कान्दु, कालिकाटोलका श्रवणकुमार तेली, चोकबजारका अविनाशदेब पाण्डे र मालटोलका राकेशकुमार ठाकुरलाई अदालतमा अदालत पुर्पक्षमा राखेर मुद्दा चलाउने भनेर जिल्ला अदालतले आदेश गरेका थियो।
८ बर्ष देखि करीब ५० लाख सहकारी पैसा जमा गरेको थिए करोबार चालेको थियो एक एक ३ बर्षृ देखि करोबार बन्द भएको छ ,जिल्ला प्रहरीमा उजुरी पनि दिएको छै अदालतमा २ बर्ष देखि मुद्धा चलेको छ अहिलेसम्म कुनै टुङगो नलगेपछि आफनो छोरा छोरीको बिबाह गर्न गाहो भएको बचतकर्ता महबूब खानले बताउछन्
कपिलबस्तु नगरपालिका ३ सृचना भण्डारी बिभिन्न समूहबाट दिदी बहिनीमिलेर कालिका सहकारीमा राखेको थियो त्यो पैसा हिनामीना भएपपिछ २ बर्षदेखि अदालतममा मुद्धा चलेपनि हामी पैसा कहिले बाउने हो कुनै टुङु नलगेपछि हामीलाई घरचलाउन समस्या भएको बतचकर्ता सृचना भण्डारीले जानकरी दिए
कपिलबस्तु बचतमा पैसा जम्म गरेको थिए , २ बर्ष देखि अदालतमा मुद्धा चलको छ , आफन्तबाट सफटी लिएर आफनो अपेरसन गराउन नभएको समते युनुसा खानले जानकारी दिए
जिल्लाको सबैभन्दा ठुलो १२ करोड ढगी यसमा ५३ जना प्रतिबादी रहेको छन्् १ जनाको मुद्धा दर्ता भएपछि मूत्युभएको थियो १ जना फरार अभियुतmी अहिलेसम्म पनि अदालतमा हाजिर भएको छैनन् जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए
बाँकी मुद्धा चलिरहेको १५ गते इजालसबाट पेसी थियो चार्टर एकाउन्टेन्सलाई सरकारी वाकिल कार्यालयमार्फत अदालतमा उपस्थित हुने आदेश भएको श्रेस्तदार पाण्डेयले जानकारी दिनुभयो यस्तै सहकारी कारोबार गदै आएको १५ वटा बैकमा रहेको खाता नम्बर र बासतलाको बिबरण समेत पठाउन आदेश दिएको छ ।
्त्यसपछि बाकी ४९ जनालाई अदालतले बयान भइसकेको अदालतका श्रेस्तेदार सुमन पाण्डले जानकारी दिनुभयो
सहकारीमा अन्तरिक नियन्त्रण र सुरक्षा प्रणाली कमजोर भएको प्रहरी प्रतिबेदनमा उल्लेख छ । त्यस्तै संस्थागत सुुशासन नभएको तथा डे बुक र नगद बुक भिडाई कारोबार नगर्ने गरिएको प्रतिबेदनमा छ । लेखा समितिले ३÷३ महिनामा हिसाबकिताब चुस्तदुरुस्त राख्न उदासिन रहेको र संचालक समिति पारदर्शिता सुशासनलाई बेवास्ता गरेकाले समस्या आएको प्रहरीले आरोप लगाईएकोछ ।


प्रतिक्रिया दिनुहोस्