२०८३ श्रावण १६
नेपाली समय

राजनीति

लुम्बिनी प्रदेशमा चाेईटिएर गएका काे अवस्था शून्य हुन्छ । युवा नेता पन्थि 

२०७८ भाद्र १२, शनिबार १४:२२

 

नेकपा एमालेका युवा नेता तथा लुम्बिनि प्रदेश सभा सदस्य बिष्णु पन्थिले लुम्बिनि प्रदेशमा माधव नेपालकाे दल शून्य हुने दावि गर्नु भएकाे छ । युवा संघ बुद्धभुमि नगर स्तरीय बृहत् भेलाकाे सम्वाेदन गर्दै पन्थीले माधव नेपालले पार्टि फुटाएर ठुलाे भुल गरेकाे बनाउनु भयाे । सम्वाेदनका क्रममा उहाँले पार्टि भित्रकाे अन्तर संघर्ष पार्टि फाेड्न नभई पार्टि बलियाे बनाउने उद्देश्य रहेकाे बताउनु भयाे ।

माधव नेपाल समर्थक मानिदै अाउनु भएका पन्थिले नयाँ दल खुलेपनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभाव समेत नपर्ने बताउनु भयाे । अहिले जनतामा ठगबन्धन सरकारले जनतामा भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकाेले युवाहरुले प्रतिकार गर्न निर्देशन दिनु भयाे ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125