२०८३ श्रावण १३
नेपाली समय

राजनीति

वडा अध्यक्षहरुले बुझाए प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध मेयरलाई ज्ञापन पत्र

२०८० माघ १५, सोमबार १४:१०

वडा अध्यक्षहरुले बुझाए प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध मेयरलाई ज्ञापन पत्र

माघ १५

कपिलबस्त ,

कपिलबस्तुको जिल्लाको मायाँदेबी गाँउपालिका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सबिन सिंङ चौधरा बिरुद्ध गाँउपालिका अध्यक्ष वलिउद्धिन मुसलमालाई ज्ञापन पत्र बुझाएको छन् ।

मायादेबी गाँउपालिका ८ वटै वडा अध्यक्ष ज्युहरुले प्रशासकीय अधिकृत सबिन सिङ चौधरीको क्रियाकलाप वडा लगायत गाँउपालिका भित्रको जनप्रतिनिधि तथा आम जन समुदाय संग अभद्र तारिकाले प्रस्तुत हुन जनतालाई दःुख जनप्रतिनिधि र जनतालाई असहोग गर्न लगायत कार्याहरु प्रति हाम्रो ध्यान अकर्षण भएको छ । जनप्रतिनिध जनता प्रति उत्तरदायी हुने भएकोले प्रशासकीय अधिकृत बदनियत पूर्ण तारिकाले गर्न सम्पूर्ण जन समुदायलाई दुःख दिन कार्या गर्न भएकोले आर्थिक चलखेल तिर बिशेष ध्यान प्ुयाउने उद्देश्य भएकोले काम जनताको काम छिटो नभएकोले मायाँदेबी गाँउपालिका सम्प्रर्ण वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध सघर्ष कार्याक्रम घोषर्ण गनै चेताउनी दिन चाहन्छौ त्यसबाट ह्ुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लिनु पर्नै ज्ञापन पत्रमा उल्लेख भएको छ ।

हामी सबैलाई मिलाएर लिएर जाने गाँउपालिका अध्यक्ष वलिउद्धिन मुस्लमानको भनार्इृ छ । वडाको सम्पूर्ण आर्थिक क्रियाकलापहरु पालिकबाटै हुनपर्नै र मेरो आर्थिक क्रियकलाप कुनै अनियमति नगरेको भनाई ,नियम बिना कुनै कार्या नगर्नै प्रमुख प्रशासकीय अधिकृतको भनाई छ अगमी दिनमा सबैलाई मिलाएर लिएर जाने उहाँको भनाई छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125